ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जी–सेभेनद्वारा रूसलाई ब्ल्याक सी बन्दरगाहको नाकाबन्दी अन्त्य गर्न आग्रह


एबीसी / संवाददाता

काठमाडौं, १५ असार । सात शक्ति देशहरूको समूह जी–सेभेनले रुसलाई ब्ल्याक सी बन्दरगाहको नाकाबन्दी अन्त्य गर्न आग्रह गरेको छ ।जी–सेभेन बैठकले रूसलाई विना सर्त यूक्रेनी ब्ल्याक सी बन्दरगाहको नाकाबन्दी तत्काल अन्त्य गर्न पुनः आह्वान गरेको हो ।

त्यसैगरी मुख्य बन्दरगाह र यातायात पूर्वाधारको विनाशलगायत युक्रेनमा कृषि वस्तुहरू र उपकरण माथिको रूसी नियन्त्रण एवम् युक्रेनी खाद्य उत्पादन र निर्यातलाई थप अवरोध गर्ने अन्य सबै प्रकारका गतिविधिको जी–सेभेनले विरोध गरेको छ ।त्यस्तै जी–सेभेन देशका नेताहरूले रुसद्वारा उद्पादित कृषि उत्पादनको आयात र मानवीय सहायता वितरणमा भने कुनै प्रतिबन्धहरू लागू नगर्ने घोषणा गरेका समाचार संस्था एएनआईले जनाएको छ ।रुस–युक्रेन युद्धले अहिले आपूर्ति व्यवस्था तथा अरु क्षेत्र समेत अस्तव्यस्त बनेको छ । जी–सेभेनले सबैभन्दा कमजोर मानिसलाई कुपोषणबाट जोगाउन ४५ बिलियन अमेरिकी डलर सहयोग प्रतिबद्धता व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता

नेपाल–चीनका सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री (यस्तो छ पूर्णपाठ)

सम्बन्धित

आत्मघाती बम विस्फोटमा पाकिस्तानमा ५२ को मृत्यु

भारतको मणिपुर फेरि तनावग्रस्त

इराकमा विवाह समारोहमा आगलागी हुँदा एक सय जनाभन्दा धेरैको ज्यान गयो

खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान

भारत र क्यानडाबीच किन चर्कियो विवाद

क्यानडामा शिख नेताको हत्यामा भारत संलग्न भएको आरोप, भारतीय कूटनीतिज्ञ देश निकाला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com