ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गार्डलाई मारेर फरार हुने कैदीलाई मृत्युदण्ड


एबीसी / संवाददाता

काठमाडौं, ७ असार । पाँचवर्ष अघि कारगारको पारवाहन बसबाट भाग्ने कोसिसको क्रममा दुईजना गार्डको हत्या गर्ने अमेरिकाको जर्जियाका एकजना कैदीलाई मृत्युदण्ड सुनाइएको छ ।सन् २०१७ मा सार्जेन्टद्वय क्रिस्टोफर मोनिका र कर्टिस बिल्लुलाई हत्या गरेको अभियोगमा रिको डुवोसलाई एक अदालतको न्यायाधीशहरूको इजलासले सर्वसम्मतबाट मृत्युदण्डको सजाय सुनाएको हो ।

उनलाई त्यसअघि सोमबार हत्याको अभियोगमा दोषी ठहर गरिएको थियो । सोही काण्डमा मुछिएका अर्का कैदी डोन्नी रोविलाई भने अदालतले आजीवन कारावास सजाय सुनाएको छ । सन् २०१७ को १३ जुनमा एटलान्टाको दक्षिण पूर्वमा रहेको पुटन्याम काउन्टीमा बसबाट भाग्न सफल ती दुवैलाई घटनाको केही दिनपछि टेन्नेस्सी सहरबाट गिरफ्तार गरिएको थियो । डुवोसले गोली चलाएर दुवै गार्डको हत्या गरेका थिए । सन् २०१५ मा शसस्त्र डकैती गरेको अभियोगमा २९ वर्षिय डुवोसले २० वर्ष लामो कारावास सजाय भुक्तान गरिरहेका थिए ।

एपीबाट ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीसी टिभी फुटेज प्रकरण : अर्थ मन्त्रालयले कानुनको धज्जी उडायो

काठमाडौं, १९ असार ।  अर्थ मन्त्रालयले बजेट घोषणाको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको जनाएको छ । मन्त्रालयले आज आइतवार सूचना माग गर्ने उपभोक्ता हित संरक्षण

माओवादी केन्द्रले टुंग्यायो ३७३ केन्द्रीय सदस्य (नामसहित)

काठमाडौं, १९ असार । नेकपा माओवादी केन्द्रले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ । आइतबार सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकका लागि अध्यक्ष

साविक नेकपाका बहुमत सचिवालय सदस्यको भेटघाट

काठमाडौं । साविक नेकपाका बहुमत सचिवालयका सदस्यहरुको भेट भएको छ । सचिवालय सदस्यहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठका बीच भेटवार्ता

सम्बन्धित

ढलको पानीबाट बियर, उपभोक्ता भन्छन्– पिउन कुनै आपत्ति छैन्

भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले दिए राजीनामा

भारतको नैनितालको स्कुलमा नेपाली विद्यार्थीको मृत्युको घटनामा प्रिन्सिपल र वार्डेनलाई कैद सजाय

जी–सेभेनद्वारा रूसलाई ब्ल्याक सी बन्दरगाहको नाकाबन्दी अन्त्य गर्न आग्रह

युद्ध अपराधमा सलंग्न रहेको अभियोगमा १०१ वर्षीयलाई ५ वर्ष जेल 

टेक्सासमा लरी भित्र कम्तिमा ४० जना आप्रवासी मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com