जनकपुरधाम, १ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि रु ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
वुधबार प्रदेश सभा बैठकमा अर्थमन्त्री शैलेन्द्र साहले बजेट पेश गरेका हुन् । उनले चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पूँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ९५ हजार विनियोजन गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्