ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नामावली संकलनमा सहयोग गर्न आयोगको निर्वाचन आग्रह


admin

काठमाडोैं २८ असार ।
राजनीतिक दलहरुले मतदाता नामावली संकलनको काम जिल्ला सदरमुकामहरुमा गर्ने निर्णयमा पुनर्विचार गर्न निर्वाचन आयोगस“ग आग्रह गरेका छन । .
राजनीतिक दलहरुले मतदाता नामावली संकलन गर्ने साउन १ गतेदेखि १५ गतेसम्मको समयसीमा पनि उपयुक्त नभएको बताएका छन् । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आगामी साउन १ गतेदेखि १५ गतेसम्म जिल्ला सदरमुकामहरुमा मतदाता नामावली संकलन गर्ने र १६ गतदेखि २० गतेसम्म अध्यावधिक गर्ने निर्णय गरेको छ । आयोगले बुधबार कान्तिपथस्थित आफ्नै कार्यालयमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले जिल्ला सदरमुकामबाट मतदाता नामावली संकलन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउनु भयो । उहाले जिल्ला सदरमुकाममै मतदाता नामावली संकलन गर्ने काम खर्चिलो पनि हुने भएकाले यसमा पुनर्विचार गर्न पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु भयो ।
संघीय समाजवादी फोरम, नेपालका नेता डाक्टर शिजवी यादवले मतदाता नामावली संकलनको काममा निर्वाचन आयोग संकीर्ण देखिएको टिप्पणी गर्नु भयो । उहा“ले स्थानीय तहलाई परिचालन गरेर गाउ“गाउ“बाटै मतदाता नामावली संकलन गर्न सकिने व्यवस्था गर्न निर्वाचन आयोग उदार र लचिलो हुनुपर्ने पनि स्पष्ट पार्नु भयो ।
नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले निर्वाचन आयोगले जनतालाई सजाय दिन काम गर्न नहुने बताउनु भयो । उहा“ले फोटो खिचेका मतदाताहरुको नामावली छुटाउने काम भएको उल्लेख गर्दै अब त्यसो हुन नदिन निर्वाचन आयोग सचेत हुनुपर्ने बताउनुभयो ।
निर्वाचन आयोगले देशभरका सबै जिल्ला सदरमुकामका जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामवली संकलन गर्ने निर्णय गरेको छ । कार्यक्रममा बोल्दै निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले मतदाता नामावली संकलनका लागि सहयोग गर्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भयो ।
निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभामा १८ वर्ष उमेर पुगेका सबै नागरिकहरुले मतदानमा भाग लिने अधिकार सुनिश्चित गराउन मतदाता नामावली संकलनको काम सुरु गरिएको स्पष्ट पारेको छ । मतदाता नामावलीमा नाम दर्ता गराउन नागरिकता भने हुनै पर्ने पनि व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com