काठमाडौं, ३१ जेठ । वामपन्थी नेता मोहन विक्रम सिंहसंग एबीसी न्यूजमा आज पाँच बजे विषेश कुराकानी हुँदै छ । स्थानीय तहको निर्वाचन र पछिल्लो समय देशको राजनीतिक घटनाक्रम र परिस्थितका विषयमा न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंग आउटलुक कार्यक्रममा विषेश कुराकानी हुने हुने भएको हो । कार्यक्रम एवीसी टेलिभिजन र एवीसी न्यूजको आधिकारीक फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रशारण गरिने छ ।
प्रतिक्रिया दिनुहोस्