ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यापारीले लुकाउन थाले चिनी, मूल्य प्रतिकेजी १०५ रुपैयाँ


एबीसी / संवाददाता

काठमाडौँ, २९ जेठ । पछिल्लो समय दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि भइरहेको छ । विश्व बजारमा नै खाद्य संकट आउने भनेर विभिन्न देशहरूले आफ्नो देशबाट विभिन्न प्रकारको खाद्यान्न निर्यातमा रोक लगाएको छ ।

भारतले केही समय अघि मात्रै चिनी निर्यातमा रोक लगाएको थियो । त्यसको प्रभाव नेपाली बजारमा देखिन थालेको छ । खुद्रा व्यापार संघका सचिव अमुलकजि तुलाधरले बजारमा चिनीको मूल्य मनलाग्दी भएको बताउनुभयाे । चिनी मात्रै नभएर अन्य खाद्य बस्तुको पनि मूल्य वृद्धि भएको तुलाधरले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे, ‘पहिले नेपालका चिनी उत्पादकहरूले नै नेपालको चिनी विक्री भएन भनेर विदेशी चिनी आयातमा रोक लगाउन माग गरिरहेका थिए । अहिले भारतले नै चिनी निर्यात रोकेपछि नेपाली बजारमा चिनीको ठूला व्यापारीहरूले मनलाग्दी मूल्य निर्धारण गरिरहेका छन् । केही दिन अघिसम्म ९३ रुपैयाँमा विक्री भइरहेको चिनी अहिले १ सय, १०२ देखि १०५ रुपैयाँमा विक्री भइरहेको छ । व्यापारीले पनि आफूखुसी मूल्य राखेर चिनीको विक्री गरिरहेका छन् ।’

बजार मूल्यलाई नियमन गर्ने सरकारी संस्था खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग चिनी नभएको मौका पारेर ठूला व्यापारीले आफूखुसी मूल्य वृद्धि गरेर १०५ रुपैयाँ पुर्‍याएका साना व्यापारीहरू बत्ताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com