ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिममा कुन पार्टी कति पालिका जिते सूचिसहित


एबीसी / संवाददाता

धनगढी, १० जेठ । बाजुराको बुढीगंगा नगरपालिका बाहेक सुदूरपश्चिम प्रदेशका सबै ८७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।बुढीगंगामा नेपाली कांग्रेसले पुनः मतदानको माग गरपछि अहिलेसम्म सहमति हुन नसक्दा मत गणना अनिश्चित बनेको छ । सार्वजनिक मतपरिणाम अनुसार सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा एमालेलाई पछि पार्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ ।
नेपाली कांग्रेसले ४० स्थानीय तह जित्दा २०७४ सालमा ३९ ठाउँमा जितेको नेकपा एमाले भने २५ पालिकामा जित हात पार्दै दोस्रो ठूलो दल बनेको छ । १४ स्थानीय तहमा जित निकालेको माओवादी केन्द्र भने तेस्रो स्थानमै सीमित भएको छ ।
निलम्बित सांसद रेशम चौधरीको अगुवाइमा गठित नागरिक उन्मुक्ति पार्टीले कैलालीका चार, एकीकृत समाजवादीले दुई र स्वतन्त्र उम्मेदवारले दुई पालिका प्रमुख जितेका छन् ।

हेर्नस् कुन पार्टीले कहाँ अध्यक्ष तथा प्रमुख जिते रु

नेपाली कांग्रेसले जितेका स्थानीय तह

१। गोदावरी नगरपालिका, कैलाली – भट्ट
२। लम्कीचुहा नगरपालिका, कैलाली – सुशीला शाही
३। कैलारी गाउँपालिका, कैलाली – राजसमझ चौधरी
४। भीमदत्त नगरपालिका, कञ्चनपुर – पदम बोगटी
५। बेदकोट नगरपालिका, कञ्चनपुर – भोजराज बोहरा
६। कृष्णपुर नगरपालिका, कञ्चनपुर – मेयर हेमराज ओझा
७। पुर्नवास नगरपालिका, कञ्चनपुर – तोयराज शर्मा कांग्रेस
८। बेल्डाँडी गाउँपालिका, कञ्चनपुर – हरिशचन्द्र राना
९। पूर्वीचौकी गाउँपालिका, डोटी रामप्रसाद उपाध्याय
१०। आदर्श गाउँपालिका, डोटी – गणेशबहादुर खड्का
११। बडीकेदार गाउँपालिका, डोटी – भैरबबहादुर साउद
१२। सायल गाउँपालिका, डोटी – धर्मराज जोशी
१३। दिपायल सिलगढी नगरपालिका, डोटी – बाजिसिंह खड्का
१४। शिखर नगरपालिका, डोटी – दीर्घ बलायर
१५। केआइसिंह गाउँपालिका, डोटी – लोकेन्द्रबहादुर शाही
१६। अमरगढी नगरपालिका, डडेल्धुरा – डिल्लीप्रसाद जोशी
१७। परशुराम नगरपालिका, डडेल्धुरा – भरत बडायर जोशी
१८। भागेश्वर गाउँपालिका, डडेल्धुरा – हेमराज चटौत
१९। गन्यापधुरा गाउँपालिका, डडेल्धुरा – इन्द्रसिंह कार्की
२०। नवदुर्गा गाउँपालिका, डडेल्धुरा – लक्ष्मीप्रसाद अवस्थी
२१। साँफेबगर नगरपालिका, अछाम – राजेन्द्र कुँवर
२२। पञ्चदेवल नगरपालिका, अछाम – अम्बिका चलाउने
२३। कमलबजार नगरपालिका, अछाम – यज्ञ ढकाल
२४। रामारोशन गाउँपालिका, अछाम – मानबहादुर साउद
२५। बान्नीगढी जयगढ गाउँपालिका, अछाम – टेकबहादुर साउद
२६। ढकारी गाउँपालिका, अछाम – प्रकाशबहादुर साउद
२७। चौरपाटी गाउँपालिका, अछाम – भीमबहादुर साउद
२८। त्रिवेणी नगरपालिका, बाजुरा – कर्णबहादुर थापा
२९। स्वामीकार्तिक गाउँपालिका, बाजुरा – भरत रोकाया
३०। हिमाली गाउँपालिका, बाजुरा – गोविन्दबहादुर मल्ल
३१।जयपृथ्वी नगरपालिका, बझाङ – चेतराज बजाल
३२। बुगल नगरपालिका, बझाङ – जयबहादुर धामी
३३। मष्टा गाउँपालिका, बझाङ – ज्ञानबहादुर बोहरा
३४।सुर्मा गाउँपालिका, बझाङ – खडक बोहरा
३५।वित्थडचीर गाउँपालिका, बझाङ – अम्मरसिंह महर
३६ ।खप्तडछान्ना गाउँपालिका, बझाङ – उत्तम रोकाया
३७। पाटन नगरपालिका, बैतडी – गौरीसिंह रावल
३८।पुर्चौडी नगरपालिका, बैतडी – दीपकबहादुर बम
३९।शिवनाथ गाउँपालिका, बैतडी – कर्णसिंह साउद
४०। सिगास गाउँपालिका, बैतडी – हरिसिंह धामी

नेकपा एमालेले जितेका स्थानीय तह

१। चुरे गाउँपालिका, कैलाली – चक्रबहादुर बोगटी
२। वर्दगोरिया गाउँपालिका, कैलाली – कर्ण कुँवर
३। दोधाराचाँदनी नगरपालिका, कञ्चनपुर – किशोरकुमार लिम्बु
४। शुक्लाफाँटा नगरपालिका, कञ्चनपुर – रणबहादुर महरा
५। लालझाडी गाउँपालिका, कञ्चनपुर – निर्मल राना
६। मंगलसेन नगरपालिका, अछाम – पदमबहादुर बोगटी
७।तुर्माखाद गाउँपालिका, अछाम – डम्मरवहादुर विसी
८। तलकोट गाउँपालिका, बझाङ – कलकबहादुर रोकाया
९।साइपाल गाउँपालिका, बझाङ – मानबहादुर बोहरा
१०। बडीमालिका नगरपालिका, बाजुरा – अमरबहादुर खड्का
११। बुढीनन्दा नगरपालिका, बाजुरा – जनककुमार रोकाया
१२। गौमुल गाउँपालिका, बाजुरा – हरिबहादुर रोकाया
१३। खप्तड छेडेदह गाउँपालिका, बाजुरा – दिलबहादुर बुढा
१४। जगन्नाथ गाउँपालिका, बाजुरा – कालीबहादुर शाही
१५। जोरायल गाउँपालिका, डोटी – दुर्गादत्त ओझा
१६। शैल्यशिखर नगरपालिका, दार्चुला – विजयसिंह धामी
१७। महाकाली नगरपालिका, दार्चुला – नरसिंह चैंसिर
१८।दुहु गाउँपालिका, दार्चुला – नरेन्द्रबहादुर वडाल
१९। मालिकार्जुन गाउँपालिका, दार्चुला – हिरासिंह धामी
२०। व्यास गाउँपालिका, दार्चुला – मंगलसिंह धामी
२१ दशरथचन्द नगरपालिका, बैतडी – पुष्करराज जोशी
२२। पञ्चेश्वर गाउँपालिका, बैतडी – गोरखबहादुर चन्द
२३। सुर्नया गाउँपालिका, बैतडी – अम्मर कुँवर
२४। दोगडाकेदार गाउँपालिकाका, बैतडी – चक्रबहादुर कार्की
२५। थलारा गाउँपालिका, बझाङ – प्रकाश रोकाया

नेकपा माओवादी केन्द्रले जितेका स्थानीय तह

१। गौरीगंगा नगरपालिका, कैलाली – देवीदत्त कँडेल
२। मोहन्याल गाउँपालिका, कैलाली – देवीदत्त उपाध्याय
३। बेलौरी नगरपालिका, कञ्चनपुर – पोतीलाल चौधरी
४।अजयमेरु गाउँपालिका, डडेल्धुरा – उमेश भट्ट
५।आलिताल गाउँपालिका, डडेल्धुरा –शेरसिंह पार्की
६। अपिहिमाल गाउँपालिका, दार्चुला – भक्तसिंह ठेकरे
७। नौगाड गाउँपालिका, दार्चुला – दलजितसिंह धामी
८।मार्मा गाउँपालिकाm दार्चुला – जमानसिंह धामी
९। लेकम गाउँपालिका, दार्चुला – रामदत्त जोशी
१०। मेलौली नगरपालिका, बैतडी – भीमबहादुर चन्द
११। बोगटान फुडसिल गाउँपालिका, डोटी – कमल गडशिला
१२। मेल्लेख गाउँपालिका, अछाम – ज्वालासिंह साउँद
१३ दुर्गाथली गाउँपालिका, बझाङ – अदिलबहादुर थापा
१४। छबिसपाथीभेरा गाउँपालिका, बझाङ – बसन्तबहादुर चलाउने

नेकपा एकीकृत समाजवादीले जितेका स्थानीय तह

१। घोडाघोडी नगरपालिका, कैलाली – खड्का रावत
२। केदारस्यु गाउँपालिका, बझाङ – गणेश बोहरा

नागरिक उन्मुक्ति पार्टीले जितेका स्थानीय तह

१। टीकापुर नगरपालिका, कैलाली – रामलाल डगौरा थारु
२। भजनी नगरपालिका, कैलाली – केवल चौधरी
३। जोशीपुर गाउँपालिका, कैलाली – चित्रबहादुर चौधरी
४। जानकी गाउँपालिका, कैलाली – गणेश चौधरी

स्वतन्त्र उम्मेदवारले जितेका स्थानीय तह

१। धनगढी उपमहानगरपालिका, कैलाली – गोपाल हमाल
२। डिलासैनी गाउँपालिका, बैतडी – सन्तोषप्रकाश जोशी

उपाध्यक्ष तथा उपप्रमुखतर्फ कांग्रेसले ४६, एमालेले २३, माओवादी केन्द्रले ११, एकीकृत समाजवादीले ३, नागरिक उन्मुक्ति पार्टीले ३ र स्वतन्त्र उम्मेदवारले एउटा स्थानीय तहमा जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com