ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा मेयर पदमा राप्रपा, विवेकशील र सुमन सायमीले कति प्रतिशत ल्याए मत ?


एबीसी / संवाददाता

काठमाडौं, १० जेठ । काठमाडौं महानगरपालिकाको २२ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर एकदेखि १२ सम्म तथा २३ देखि ३२ सम्मको मत गणना सकिएको छ।अहिले वडा नम्बर १७ बाहेक बाँकी ९ वडाको मत गणना जारी छ। हालसम्म कुल १ लाख ४५ हजार ३ सय ६२ मत गणना हुँदा मेयर पदमा १ लाख २३ हजार ४०१ सदर मत परेको छ।

जसमा स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा छन्।मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कामयमै छ। उनले ४९ हजार ३५८ मत प्राप्त गरेका छन्।

अर्थात कुल खसेको सदर मतको ४० प्रतिशत मत पाएका छन्।दोस्रोमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ६९ मत अर्थात कुल खसेको सदर मतको २४.३७ प्रतिशत पाउँदा एमालेका केशव स्थापितले २९ हजार २८४ मत ल्याएका छन्। अर्थात उनले कुल खसेको मतको २३.७३ प्रतिशत मत ल्याएका छन्।

चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले हालसम्म ८५३३ मत पाएका छन्। जुन कुल सदर मतको ६।९१ प्रतिशत हो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार मदन दास श्रेष्ठले ४४८७ मत प्राप्त गर्दै पाँचौ स्थानमा छन्। अर्थात उनले कुल खसेको सदर मतको ३.६४ प्रतिशत मत पाएका छन्।

यस्तै विवेकशील साझा पार्टीकी मेयर उम्मेदवार समिक्षा बाँस्कोटाले ५५१ मत पाएकी छन्। उनले कुल खसेको सदर मतको ०.४५ प्रतिशत पाएकी छन्। मेयर पदका अन्य उम्मेदवारले हालसम्म १९१९ मत पाएका छन्। अर्थात कुल खसेको सदर मतको ०।९१ प्रतिशत पाएका छन्।

मेयर उम्मेदवार

प्राप्त मत

प्रतिशत

बालेन शाह

४९३५८

४०

सिर्जना सिंह

३००६९

२४.३७

केशव स्थापित

२९२८४

२३.७३

सुमन सायमी

८५३३

६.९१

मदन दास श्रेष्ठ

४४८७

३.६४

समिक्षा बास्कोटा

५५१

०.४५

अन्य

१११९

०.९१

जम्मा सदर खसेको मत

१,२३,४०१

१००

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com