काठमाडौं, ८ जेठ । आइतबार बिहान ५ः१५ बजेसम्मको परिणाम अनुसार भरतपुर महानगरपालिकामा ८८२८४ गणना हुँदा मतान्तर ७३१४ पुगेको छ। मेयरमा रेनु दाहालले ३४६८४ मत पुर्याएकी छन् भने विजय सुवेदीको मत २७३७० र जगन्नाथ पौडेलको ११७२० छ। त्यस्तै उपमेयरमा चित्रसेन अधिकारी ३६८९३ र हिमला गुरुङ २१६२१ मत ल्याएका छन्। १९ नम्बर वडा अध्यक्षको ११०२ मत गणना हुँदा कांग्रेसले ३८७ मत र एमालेले ६५४ मत पाएका छन्।
१८ नम्बर वडा अध्यक्षमा ३८१५ गणना हुँदा कां
प्रतिक्रिया दिनुहोस्