ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसीको सन्दर्भमा कम्युनिष्टहरुले दोहोरो चरित्र देखाएको आरोप : प्रकाशमान सिंह


एबीसी / संवाददाता
चैत्र ६, २०७८ आईतबार   १२ : ३९   बजे

काठमाडौँ, ६ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट नेताहरु जनता सामु एउटा र अन्तर्राष्ट्रिय जगतमा अर्को कुरा गर्न माहिर रहेको भन्दै आलोचना गर्नुभएको छ ।

आज आइतबार नेपाली कांग्रेस काठमाडौ क्षैत्र नं १ ले घर घर जाउ कांग्रेस जिताउ अभियान अन्तर गत बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले एमसीसीको सन्दर्भमा कम्युनिष्टहरुले दोहोरो चरित्र देखाएको आरोप लगाउनुभएको हो ।
कम्युनिष्ट पार्टीहरु भ्रमको खेती गर्न खप्पीस रहेको भन्दै उहाँले मतदाताका घर-घरमा पुगेर उनीहरुको वास्तविकता बताउनुपर्ने बताउनुभयो । जुनसुकै मित्र राष्ट्रले मुलुक र जनताको हितमा दिने सहयोग लिन सकिने उहाँको भनाइ थियो ।
अहिले एमसीसीको विषयमा फैलिएको नकारात्मक हल्लाको पछि नलाग्न समेत उहाँले आग्रह गर्नुभयो । नेता सिंहले कम्युनिष्टका दोधारे कुराले नागरिकमा गलत सन्देश गएकाले त्यस्ता गलत हल्लाको विषयमा नागरिक सामु गएर बुझाउनु पर्ने बताउनुभएको हो । फरक प्रसंगमा बोल्दै चुनाव नजिकिदै गर्दा टिकटको आशा राख्नु स्वाभाविक भएपनि उम्मेदवार हुन टिकट पाउन पार्टीको विधानअनुसार सबैले पालना गर्नु पर्ने उहाँको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

सम्बन्धित

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group