काठमाडौं । जापान, अमेरिका र रुसमा सुनामी आउन सक्ने त्यहा“का मौसम विभागले चेतावनी दिएका छन् ।
प्रशान्त महासागरमा ज्वालामुखी विस्फोट भएकाले सुनामीको जोखिम बढेको भन्दै त्यहा“का मौसम विभागले चेतावनी दिएका हुन् ।
जापानको मौसम विभागले ३ मिटर उचाइमा सुनामीको लहर आउन सक्ने सम्भावना रहेको जनाएको छ । यस्तै, अमेरिकाको क्यालिफोर्निया, ओरेगन, वाशिङ्टन, अलास्का लगायत क्षेत्रमा सुनामीको खतरा रहेको बीबीसीले जनाएको छ । यस्तै, रुसले पनि सुनामीको चेतावनी जारी गरेको छ । सुनामीबाट ब“च्न तटीय क्षेत्रका नागरिक सुरक्षित ठाउ“मा सरेका छन् ।
प्रतिक्रिया दिनुहोस्