ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्लीमा सबै निजी कार्यालय बन्द गर्न निर्देशन


एबीसी / संवाददाता

भारत । भारतको राजधानी नयाँ“ दिल्लीमा विपद् व्यबस्थापन निर्देशनालयले निजी कार्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै यस्तो आदेश दिइएको हो । डीडीएमएले सबै कार्यालयहरुलाई घरबाटै काम गर्ने प्रवन्ध मिलाउन भनिएको छ । साथै, दिल्लीमा कडा प्रतिबन्ध लगाउदै सबै रेष्टुरेन्ट र बार पनि बन्द गरिएको छ । यसअघि, दिल्लीमा संक्रमण नियन्त्रणका लागि चालिएका कदमहरु प्रभावकारी नभएपछि यो नियम लागु गरिएको हो ।

डीडीएमएको निर्देशनालयका अनुसार आपतकालिन सेवाको लागि मात्र निजी कार्यालय खुल्ला रहनेछन् । सोमबार देशभर एक लाख ६९ हजार बढी संक्रमित हु“दा दिल्लीमा मात्र १९ हजार संक्रमित थपिएका थिए । यसैबीच, उत्तराखण्डको हरिद्वार जिल्ला प्रशासनले जनवरी १४ मा सुरु हुने मकर संक्रान्ति स्नानमा प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com