ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए पदबाट राजीनामा


एबीसी / संवाददाता
कार्तिक १५, २०७८ सोमबार   २ : ५४   बजे

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिनुभएको छ ।
सोमबार दिउ“सो बसेको प्रदेशसभामा बैठकमा सम्बोधनपछि मुख्यमन्त्री आचार्यले राजीनामा दिनुभएको हो । ््मुख्यमन्त्री आचार्यले विश्वासको मत नपाउने अवस्थामा भएपछि उहा“ले सरकारका कामबारे प्रदेशसभा बैठकमा जानकारी गराएर राजीनामा दिनुभएको हो । प्रदेश सभालाई सम्बोधन गर्दै उहा“ले गठबन्धन दलले जसरी बदनियतपूर्वक पार्टी फुटाएर सरकारमा बस्न नसक्ने बताउनुभयो । यसअघि आचार्य हटाउन जुटेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसदहरुलाई विराटनगरस्थित बिग होटलमा राखिएको थियो। आचार्य गत भदौ १० गते प्रदेश १ का दोस्रो मुख्यमन्त्री बन्नुभएको थियो ।

आचार्यले गत कात्तिक ५ गते विश्वासको मतका लागि संसदमा प्रस्ताव पेस गरेर गत कात्तिक ७ गते संसदमा विश्वासको मत लिने मिति तोकिएको थियो । तर, कांग्रेस र एमाले दुवै दलले संसद स्थगन गर्न माग गरेपछि विश्वासको मत लिन पाउनुभएको थिएन । अहिले प्रदेश १ मा ९२ सांसद छन्। जसमा एमालेका ४१ सांसद छन्। विश्वासको मत लिन आचार्यलाई ४७ संख्या आवश्यक थियो । विश्वासको मत लिन आवश्यक ६ मत जुटाउन नसकेपछि आचार्य बाहिरिनुभएको हो । विपक्षी गठबन्धनमा ५० सांसद छन्। जसले केन्द्रद्रको सहमति अनुसार एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्री प्रस्ताव गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

सम्बन्धित

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

स्विडेनको गोलवर्षा, ट्युनिसियामाथि ५–१ को सहज जित

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

निजामती प्रशासनमा भूकम्पको तयारी : १० हजार कर्मचारीको अवकाश, भूतपूर्व सैनिकको प्रवेश !

आइभोरी कोस्टको नाटकीय जित, अतिरिक्त समयमा डियालो बने नायक

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group