ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘जहाँ फार्मेसी, त्यहाँ फार्मासिष्ट’


एबीसी / संवाददाता
आश्विन १०, २०७८ आईतबार  ३ : २१ बजे

काठमाडौं । जहाँ फार्मेसी हुन्छ, त्यहाँ फार्मासिष्ट नहुँदा समस्या भएको गुनासो बढेको छ । नेपाल फार्मेसी सङ्घका जिल्लाअध्यक्ष सुलभ अधिकारीले शनिबार परेको विश्व फार्मेसी दिवसका अवसरमा घोराहीको बिपीचोकमा आयोजित कार्यक्रममा उहाँले अहिले फार्मेसी भए पनि फार्मासिष्टभन्दा अन्य व्यक्तिबाट औषधि वितरण हुँदा बिरामीमा परेको असरबारे ध्यान दिन आग्रह गर्नुभयो ।

फार्मेसी पढेका व्यक्तिका लाइसेन्स भाडामा दिँदा अन्य व्यक्तिले त्यसको फाइदा लिने गरेकाले त्यसमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका फार्मेसी विभाग प्रमुख केशरमान बिसीले विद्यार्थीले फार्मेसीको महत्व बुझ्नुपर्ने आवश्यकता औल्याउनुभयो । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका फार्मेसी अधिकृत रोशन तिमिल्सिनाले औषधि ऐन २०३५ अनुसार जहाँ औषधि हुन्छ, त्यहाँ फार्माष्टि हुनैपर्नेमा अहिलेसम्म त्यस्तो व्यवस्था नभएको गुनासो गर्नुभयो । स्वास्थ्य कार्यालयका फार्मेसी अधिकृत प्रविन तिमिल्सिनाले औषधिमा अर्बौ बजेट भए पनि फार्मासिष्ट नहुँदा औषधि वितरण, भण्डारणलगायतमा समस्या रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

सम्बन्धित

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com