काठमाडौँ१५ भदौ:
महाराजगञ्ज नर्सिङ क्याम्पसकी प्राध्यापक तक्मा केसी त्रिवि चिकित्सा विज्ञान अध्ययन संस्थानको सहायक डिनमा नियुक्त भएकी छन् ।
नेपाल राष्ट्रिय प्राध्यापक संगठनको संस्थापक उपाध्यक्ष भै चिकित्सा क्षेत्रबाट समाज रुपान्तरणको क्षत्रमा योगदान पुयाएकी केसीको नियुक्तिले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरु खुशी भएका छन् ।
तक्मा केसी शहिद कृष्ण सेन इच्छुक की श्रीमती हुन् ।
प्रतिक्रिया दिनुहोस्