काठमाडौँ, १६ भदौ:
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिरामी भएर उपचार गरि आराम गरिरहनु भएका नेकपा एकिकृत समाजबादीका नेता झलनाथ खनालसंग भेटघाट गर्नुभएको छ ।
आज बिहाज डल्लुस्थित खनालको निवासमा पुगी स्वास्थ्य अवस्थाको जानकारी लिदै पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको उहांको सचिवालयले जनाएको छ।भेटघाटको क्रममा मूख्यत उहांको स्वास्थ्य अवस्थाको बिषयमानै बढी कुराकानी भएको पनि बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्