काठमाडौं, १६ असार । ग्लोबल आइएमई क्यापिटलले २० जना कर्मचारीको माग गरेको छ। कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै कर्मचारी माग गरेको जानकारी दिएको हो। क्यापिटलले म्यानेजमेन्ट ट्रेनी, इन्भेटमेन्ट बैंकिङमा डिपाटेमेन्ट हेड र सुपरभाइजर, फाइनासियल एडभाइजर, सुपरभाइजर, म्यानेजर पदमा कर्मचारी मागेको हो।
प्रतिक्रिया दिनुहोस्