काठमाडौं, असार ७ । अमेरिकाका लागि नेपाली राजदूत डा। युवराज खतिवडा कोस्टारिकाका लागि पनि गैरआवासीय नेपाली राजदूतमा नियुक्त हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई आज कोस्टारिकाको गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्