ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१६ डिआइजीको सरुवा : सातै प्रदेशका प्रहरी प्रमुख फेरिए


एबीसी / संवाददाता
असार ७, २०७८ सोमबार  ९ : ४३ बजे


काठमाडौं, ७ असार ।  नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को आज सरुवा गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयले उहाँहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् ।

प्राप्त विवरण अनुसार प्रदेश १ मा डिआइजी अरुणकुमार विसीलाई पठाइएको छ । प्रदेश २ मा उमेश रञ्जितकार, वाग्मती प्रदेशमा प्रकाशजङ कार्की, गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा कुमुन्दराज आचार्य, कणाली प्रदेशमा गणेशबहादुर ऐर र सुदुरपश्चिम प्रदेशमा पुरुषोत्तम कँडेललाई पठाइएको छ ।

कर्णाली प्रदेशका डिआइजी वसन्तकुमार पन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेशका घनश्याम अर्याललाई प्रहरी प्रधान कार्यालय विशेष व्यूरो, सुदुरपश्चिम प्रदेशका उत्तमराज सुवेदीलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, लुीम्बनी प्रदेशका रविन्द्रबहादुर धानुकलाई प्रहरी प्रधान कार्यालय कार्य एबं अपराध अनुसन्धान विभाग कार्य निर्देशनालय, वाग्मती प्रदेशका वसन्तकुमार लामालाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।

यस्तै २ नं प्रदेश प्रहरी कार्यालयबाट डिआइजी धीरजप्रताप सिंहलाई केन्द्रिय अनुसन्धान व्यूरो, १ नं प्रहरी प्रदेश कार्यालयका ईश्वरबाबु कार्कीलाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय, केन्द्रिय अनुसन्धान व्यूरोका सहकुलबहादुर थापालाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालय काठमाडौँमा तथा प्रहरी महानिरीक्षकको सचिवालयका प्रकाश अधिकारीलाई प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा

रविमाथिको अभियोग फिर्ता विवादमा आज पनि सुनुवाइ सकिएन

आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

सर्वोच्च अदालतको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैन– देउवा पक्ष

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com