काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज विस्तारित मन्त्रीपरिषद्को बैठक बसेको छ ।मन्त्रीहरुलाई सपथ ग्रहण र पदभार ग्रहणपछि सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाउनु भएको हो ।ओलीले आज मन्त्रीपरिषद् विस्तार गर्दै २५ सदस्यीय बनाउनुएको छ। विस्तारित मन्त्रीपरिषद्का नयाँ सदस्यहरुले आजै आफ्ना मन्त्रालयमा पदभार ग्रहण गनुभएको छ ।








प्रतिक्रिया दिनुहोस्