काठमाडौं, २७ जेठ । । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ । हाल आठ वटा मन्त्रालय आफूसँगै राखेका ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद विस्तारको तयारीमा लाग्नुभएको हो ।
नयाँ बन्ने मन्त्रीहरु–
१। नारदमुनी राना, वनमन्त्री
२। मोहन वानियाँ, विनाविभागीय
३। खगराज अधिकारी,गृहमन्त्री
४। नैनकला थापा, सन्चारमन्त्री
५। ज्वालाकुमारी साह, कृषि मन्त्री
६। राजकिशोर यादव, उद्योग मन्त्री
७। गणेश पहाडी, सामान्य प्रशासन मन्त्री
८। आशा विक, वन राज्यमन्त्री
प्रतिक्रिया दिनुहोस्