ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘गरिबलाई रोक्न गस्ती छ, शासकलाई मात्रै मस्ती छ’ (फोटो फिचर)


एबीसी / संवाददाता
जेष्ठ १४, २०७८ शुक्रबार  ८ : ४५ बजे

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तबरले प्रतिनिधिसभा विघटन गरेको, कोभिड १९ नियन्त्रण गर्न नसकेको भन्दै नागरिक अगुवाहरुले बिहीबार पनि प्रदर्शन गरेका छन् ।

नागरिक समाजको अगुवाईमा साँझ माइतीघर मण्डलामा भेला हुँदै उनीहरुले प्लेकार्ड, ब्यानरसहित टर्च लाइट बालेर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । सहभागीले ‘खोप, भेन्टिलेटर र अक्सिजन चाहियो मतपत्र होइन, जनताले ज्यान जोगाउने कि मत खसाउने’, ‘निषेधाज्ञा अति भो, लोकतन्त्रलाई खति भो’ लगायत नारा लेखिएका व्यानर र प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरे । बुधबार पनि बृहत् नागरिक आन्दोलनले कीर्तिपुरस्थित गणतन्त्र चोकमा प्रदर्शन गरेको थियो । जेठ ८ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा दोस्रोपटक भंग गरेपछि विभिन्‍न राजनीतिक दल, नागरिक समाज र अन्य सरोकारवाला संघ संस्था आन्दोलनमा छन् ।

प्रकाशित : जेष्ठ १३, २०७८ २०:१८

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com