ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

  प्रहरी चौकी उद्घाटन


एबीसी / संवाददाता
बैशाख ६, २०७८ सोमबार  ८ : १८ बजे

चितवन, ६ वैशाख
वाग्मती प्रदेश प्रहरी कार्यालय हेटाँैडाका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले माडी नगरपालिकास्थित दुई वटा प्रहरी चौकीको आज उद्घाटन गर्नुभएको छ ।

उद्घाटन हुने प्रहरी चौकीमा माडी नगरपालिका–६ कल्याणपुर र वडा–९ सोमेश्वर रहेका छन् । थुनुवा कक्षसहितको प्रहरी कार्यालय तथा ब्यारेक निर्माणका लागि विसं २०७६ असार १ गते बिरुवा÷के एण्ड जे जेभि सिन्धुपाल्चोकले ठेक्का सकार गरेको थियो । एउटा चौकीको कार्यालय भवन निर्माणका लागि वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको रु एक करोड ६३ लाख ६१ हजार ९३४ आर्थिक सहयोग गरेको बताइएको छ ।

कल्याणपुरमा १ कठ्ठा १६ धुर जग्गामा तीन तले भवन निर्माण गरिएको छ भने सोमेश्वरमा पाँच कठ्ठा जग्गामा कार्यालय भवन निर्माण भएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो ।

सो अवसरमा प्रहरी नायब महानिरीक्षक लामाले अहिलेको प्रहरी समाजप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो । जनतालाई सुरक्षामा अनुभूति दिलाउँदै अपराधरहित समाजको निर्माणमा प्रहरी लाग्नुपर्ने उहाँको भनाइ थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com