ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानीमा हावा हुरीको कारण जोखिम बढ्यो ।


एबीसी / संवाददाता
बैशाख ६, २०७८ सोमबार  १२ : ११ बजे

कठमाडौ बैशाख :६
केही दीनयता राजधानीमा बेलुकीपख लगातार बढीरहेको हावाहुरीले मानविय जोखिम बढेको छ । अत्यधिक सीसा प्रयोग गरेर बनाइएका घर र पुराना रुखहरुबाट जोखिम बढ्दै गएको राजधानीवासीहरु बताउंछन । चर्को हावा हुरी लागेपछि वाल नलगाइकन सीसा प्रयोग गरिका घरका सीसाहरु फुटेर बाटोभरी छरिएको देखेका गंगबुका सुमन शर्माले घरका सीसा मात्र हैन पुराना रुखहरुका हांगाहरु झर्ने रुखनै पल्टिने कारणले बाटोमा हिंड्ने सवारी साधन ,पैदल यात्री सबैलाई जोखिम रहेको बताए । हावा हुरी लागेको समय जो जहां छ त्यही रहेर सावधानी अपनाउनु पर्ने पनि उनले बताए । हावा हुरी लागेको समय घरमाथि असाबधानी पुर्वक राखिएका बिभिन्न सामान जस्तै फुलका गमला पुराना सामानहरु बटोमा झर्ने मात्र नभै मानविय जोखिम बढाउने हुंदा हावा हुरी लागेको समय घरमै बस्नु उचितहुने कुरा सबैले बताउंदै आए पनि बिभिन्न कामले हिंडेकाहरु हावा हुरीमा फस्नेगरेको देखिएको छ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

सिरहामा गोली प्रहार गरी युवकको हत्या

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com