ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोमबार सिनेटरबाट राजिनामा दिंदै नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस


एबीसी / संवाददाता

काठमाडौँ, ५ माघ ।  नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सोमबारदेखि लागु हुनेगरी सिनेटबाट राजिनामा दिने भएकी छिन् । उपराष्ट्रपतिमा निर्वाचित भएकाले सिनेटरको पद छाड्नुपर्ने प्रावधान अनुशार उनले राजिनामा दिने भएकी हुन् ।

ह्यारिसले क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसम समक्षलाई यसबारी जानकारी दिइसकेकी छिन् । उनले सिनेट अफिस छाड्ने औपचारिक संकेत गभर्नरलाई पठाइसकेकी छिन् । ह्यारिसको पहिलो कार्यकालको बाँकी २ बर्ष क्यालिफोर्नियाका सेक्रेटरी अफ स्टेट एलेक्स प्याडिलियालाई सिनेटरमा नियुक्त गर्ने तयारी भइरहेको छ ।

कमला ह्यारिसले आफ्नो राजिनामाको अन्तिम घोषणा सोमबार गर्ने जनाइएको छ । उपराष्ट्रपतिका रुपमा भने उनले सिनेटको अध्यक्षता गर्नेछिन् । साथै उनको टाइब्रेक मतका आधारमा सिनेटमा डेमोक्र्याट्सको नियन्त्रण कायम हुनेछ । जर्जियामा २ जना डेमोक्रेटिक सिनेटरहरुले जितेपछि अहिले सिनेटका १० सय सिटमध्ये ५० रिपब्लिकनका र ५० डेमोक्र्याट्सका रहेका छन् ।

अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित भएर कमलाले अमेरिकामै नयाँ इतिहास कायम गरेकी हुन् । कमला अमेरिकी उपराष्ट्रपति हुने पहिलो महिलामात्र होइनन्, पहिलो अश्वेत र एसियन अमेरिकन महिला समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com