ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदको विशेष अधिवेशन माग गर्दै हस्ताक्षरसहित नेकपा सांसद राष्ट्रपति कार्यालयमा


एबीसी / संवाददाता
पुस १, २०७७ बुधबार  २ : ३९ बजे

पुस १ काठमाडौं, / नेकपाका एक चौथाई सांसदले संघीय संसदको विशेष अधिवेशनको माग गरेका छन् ।
नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली नेकपाका एक चौथाइ भन्दा बढी सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै बुधबार दिउँसो राष्ट्रपति कार्यालय पुगेका छन् । शितलनिवासमा पुगेका सांसदका अनुसार राष्ट्रपति कार्यालयका सचिव फोन स्विच अफ गरेर सम्पर्कमा नआएकाले सांसदहरुको टोलीले निवेदन दर्ताका लागि कुरिरेहका छन् ।
नेकपाका प्रमुख सचेतक देव गुरूङले संविधानको धारा ९३ को ३ बमोजिम विशेष अधिवेशन माग गर्न पाइन्छ। सोही अनुसार उहाँहरू राष्ट्रपति कार्यालय गएको बताए।
हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधा निक परिषद् सम्वन्धी अध्यादेश जारी गराएपछि सत्तारुढ दल भिष् तिक्तता बढेको छ । स्थायी समितिकै नेताहरु शितल निवास गएका कारण बैठक ढिला भइरहेको छ । यस अघि प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बान अन वान छलफmल भएको थियो। छलफलमा प्रचण्डले हिजोको अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई अनुरोध गरेको तर प्रमले अब आआफ्नै बाटो लागौं भन्ने जबाफ दिएका स्रतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विचार र सिद्धान्त छैन, सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ– प्रचण्ड

समानुपातिक मतदानका लागि २ करोड ८ लाख मतपत्र छापियो

सम्बन्धित

चन्द्रमामा ‘विश्वकै पहिलो होटल’ : २१ वर्षीय युवकको महत्वाकांक्षा, $२.५ लाख डिपोजिटबाट सुरु भयो बुकिङ !

पाँचथरमा नयाँ उम्मेदवारहरूबीच तीव्र चुनावी भिडन्त : पुराना अनुहारहरू बाहिरिए, १५ दल मैदानमा

विचार र सिद्धान्त छैन, सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ– प्रचण्ड

समानुपातिक मतदानका लागि २ करोड ८ लाख मतपत्र छापियो

निर्वाचन तयारी , खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

चुनावी तयारी तीव्र, उम्मेदवार जिताउन जिल्ला सभापतिहरूलाई कांग्रेसको परिपत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com