काठमाडौ, २३ मंसिर । अहिलेसम्म प्रतिनिधिसभामा २५ स्थानको परिणम सार्वजनिक भइसकेको भने बाम गठबन्धनले २२ स्थानमा प्रतिनिधी सभा र २२ स्थानमा प्रदेश सभामा बाम गठबन्धले जितहात पारको छ । ४२ क्षेत्रमा अग्रस्थानमा रहेको छ ।

वाम गठबन्धनले जितेका जिल्लाहरु मनाङ्ग,मुस्ताङ्ग, बझाङ्ग, म्याग्दी,ललितपुर, मुगु बाजुर,डोल्पा,दार्चुला , ताप्लेजुङ्ग, मोरंग, बाग्लुङ्ग, काठमाडौका तीन ओटा स्थानमा विजयी हासीले गरि सकेको छ ।
मतगणना रहेका जिल्लाहरुमा पनि बाम गठबन्धनको फराकिलो अग्रता कायमै छ । एमाले १७, माओवादी केन्द्र ५ र नेपाली कांग्रेस ३ स्थानमा विजयी भएको छ । प्रदेश सभामा नेकपा एमाललेले १२, माओवादी केन्द्र १०, कांग्रेस २ र राष्ट्रिय जनमोर्चा १ स्थानमा विजयी भइसकेको छ ।







प्रतिक्रिया दिनुहोस्