लामो दूरीको यातायात सञ्चालन पाँच बुँदे मापदण्ड यस्तो बन्यो



काठमाडौं, ३१ भदौ । सरकारले भोलिदेखि अन्तरजिल्ला तथा लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेसँगै यातायात व्यवसायीले पाँच बुँदे सवारी सञ्चालन मापदण्ड तय गरेके छन् ।

विभिन्न चारवटा यातायात व्यवसायी र मजदुर संगठनहरुले संयुक्ता प्रेस विज्ञप्ती जारी गर्दै मापदण्ड सार्वजनिक गरेका छन् । नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालन गर्दै तत्काल कायम रहेको भाडामा ५० प्रतिशत थप भाडा लिएर सार्वजनिक यातायात सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All