गुल्मी २१ मंसिर । गुल्मीको कालीगण्डकी गॉउपालिकाको फोक्सिगं मतदान केन्द्रमामतदान शुरू हुन सकेन । कांग्रेस कार्यकर्ताले एमाले नेता टिकाराम सापकोटालाई हिजो राती कुटपिट गरेको बिषयलाई लिएर गठबन्धनद्धारा मतदान अबरूद्ध ।
कुटपिटमा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग ।कांग्रेस कार्यकर्ताले एमाले नेता टिकाराम सापकोटालाई हिजो राती कुटपिट गरेको बिषयलाई लिएर गठबन्धनद्धारा मतदान अबरूद्ध ।
कुटपिटमा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग ।
गुल्मीको कालीगण्डकी गॉउपालिकाको फोक्सिगं मतदान केन्द्रमामतदान शुरू हुन सकेन ।
कांग्रेस कार्यकर्ताले एमाले नेता टिकाराम सापकोटालाई हिजो राती कुटपिट गरेको बिषयलाई लिएर गठबन्धनद्धारा मतदान अबरूद्ध । कुटपिटमा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग गरिएको एबीसी सम्वाददाताले गुल्मीबाट जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्