काठमाडौ, २० मंसिर । काठमाडौंको डल्लुमा शंकास्पद वस्तु भेटिएको छ । डल्लु–१५ मा रहेको कञ्चनजंघा विद्यालय अगाडिको गेटमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले त्यहाँ प्रहरीको टोली पुगेको छ भने बम डिस्पोजल टोली पुगेर डिस्पोज गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्