आज तय गरिएको नेकपा स्थायी कमिटिको बैठक स्थगित




काठमाडौं, २२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज तय गरिएको स्थायी कमिटिको बैठक स्थगित भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै बैठक २४ गतेसम्मका लागि स्थगित गरिएको बताउनु भएको छ ।
पछिल्लो समय नेकपा भित्र देखिएको आन्तरिक विवाद समाधान गर्न स्थायी कमिटी बैठक स्थगित गरिएका हो । नेकपा स्रोतका अनुसार आज अध्यक्षद्धय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता हुदै छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All