काठमाडौं, १८ मंसिर ।
पटक पटक नेपाली कांग्रेसका नेताहरुले बामगठबन्धनले निर्वाचनमा जिते लोकतन्त्र खतरामा पर्ने बताईरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेख्न पाउने, बोल्न पाउने, सभा सम्मेलन गर्न पाउने मात्र लोकतन्त्र नभएको बताउनुभएको छ । एबीसी न्युजको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै अध्यक्ष ओलीले लोकतन्त्र मानीसको गांस, बास, कपास, स्वास्थ्य र शिक्षासंग जोडिएको बिषयभएकाले यस्लाई हल्का ढंगले हेर्न नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्