ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा कोरोना संक्रमणको दोश्रो लहर आउने त्रास : एकैदिन ३९ हजार संक्रमित थपिए


एबीसी न्यूज
असार ११, २०७७ बिहीबार  ९ : २६ बजे

काठमाडौं ११ असार । अमेरिकामा कोरोना संक्रमणको दोश्रो लहर आउने त्रास बढेको छ। अमेरिकाले लगभग सबै राज्यमा लकडाउन खुकुलो गरेको बेला संक्रमण ह्वातै बढेर उत्कर्षतीर पुगेको हो। बुधबारमात्रै अमेरिकामा एकैदिन अमेरिकामा ३९ हजार भन्दा बढी कोरोना भाइरसबाट संक्रमित भए। पछिल्लो २४ घण्टामा ३९ हजार १ सय ३ नयाँ संक्रमित थपिएका छन। संक्रमण फेरि फैलिन थालेपछि कतिपय राज्य लकडाउन पुनः कडा गर्नेतर्फ सोच्न थालेका छन।

कतिपय शहरहरूले भने मानिसको आवतजावतमा कडाइ गर्न थालिसकेका छन। वर्ल्ड मिटरका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ९५ लाख २० हजार नाघेको जनाएको छ। उसका अनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८४ हजारको नजिक पुगेको छ। संक्रमित संख्याको आधारमा अमेरिका पहिलो नम्बरमा रहेको छ भने दोश्रोमा ल्याटिन अमेरिकी मुलुक ब्राजिल रहेको छ। अमेरिकामा संक्रमित संख्या २४ लाख ६३ हजार बढी भइसकेको छ भने १ लाख २४ हजार बढीको ज्यान गइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com