ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थिरता, विकास र समृद्धिका लागि वाम गठबन्धन – प्रचण्ड


sharan sharan

काठमाडौं १६ मंसिर ।  काठमाडौं– २ का उम्मेदवार माधव नेपालको चुनावी घरदैलोमा शनिबार बिहान सहभागी हुँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिरता, विकास र समृद्धिका लागि आफूहरुबीच एकता भएको बताए् । पुरानो सिनामंगलमा घरदैलोपछि भएको कोणसभामा दाहालले पहिलो चरणका ३७ स्थानमा भएको चुनावमा वामपन्थीको दुई तिहाई आउने बताउँदै शान्ति सम्झौतामा नेपालको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै जीतका लागि शुभकामना दिए ।

नेता नेपालले पनि माओवादी अध्यक्ष दाहाल राजनीतिमा नयाँ मोड दिने व्यक्ति रहेको बताउँदै उनको उपस्थितिप्रति धन्यवाद दिए । एमाले अध्यक्ष केपी शर्मा ओली पनि आफ्नो चुनावी कार्यक्रममा आउन चाहे पनि समयअभावले आउन नसकेको नेपालले बताए ।
अध्यक्ष दाहाल काठमाडौंको चुनावी कार्यक्रम सकेर चितवन फर्किने कार्यक्रम छ । चितवनमा हुने अन्तिम चुनावी सभाका लागि एमाले अध्यक्ष ओली झापाबाट चितवन जाने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com