ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतन्त्र र विकासको मेरुदण्ड बामपन्थी सरकार : ओली


एबीसी न्यूज
मंसिर १६, २०७४ शनिबार   ६ : ३८   बजे

झापा १६ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले लोकतान्त्रिक प्रणालीलाई नभएर आफू प्रधानमन्त्री हुनु नै लोकतन्त्र भन्ने गरेको आरोप लगाएका छन् । ओलीले गृह जिल्ला झापाका विभिन्न सभामा बोल्दै भने अब यो चुनावपछि कांग्रेसको शासन समाप्त हुनेछ । । चुनावी कार्यक्रमको सिलसिलामा चार दिनका लागि गृहनगर झापा पुगेका ओलीले कांग्रेसले आफू सत्तामा हुनुलाई नै लोकतन्त्र ठानेकाले सत्ता गुम्ने कुरालाई लोकतन्त्र गुम्दै गरेको अर्थ नलगाउन सुझाव दिए ।

चुनावपछि लोकतन्त्र होइन, कांग्रेसको शासन मासिन्छ, उस्ले आफूलाई नै लोकतन्त्र भन्ने ठानेको छ,’ ओलीले भने आफू सरकारमा रहिरहनुलाई मात्र कांग्रेसले लोकतन्त्र ठानेकाले कांग्रेससँग लोकतन्त्रको सिमित परिभाषा मात्र रहेको ओलीको भनाई छ । ‘कांग्रेसको लोकतन्त्र भनेको आफूले सरकार चलाउने हो, अरुले चलाए उसले अधिनायकवाद भन्छ,’ ओलीले भने , ‘वाम गठबन्धन बनेकाले लोकतन्त्र असुरक्षित छ भन्दै हिंडेको कांग्रेसलाई म भन्न चाहन्छु, लोकतन्त्र सुरक्षित छ, कांग्रेसको शासन मात्रै असुरक्षित भएको हो ।’ ‘साथीहरु तर्सेका छन् तर, अब लोकतन्त्र जोगिन्छ, कांग्रेसी शासन मासिन्छ’ ओलीको भनाई थियो । अध्यक्ष ओलीले कांग्रेस सकिदैमा लोकतन्त्र मासिने र कांग्रेस शासनमा हुंदैमा लोकतन्त्र जोगिने भन्ने भुलभुलैयामा लाग्न नहुने बताए । ओलीले नेपालमा लोकतन्त्र र विकासको आधार कसरी खडा हुन्छ भन्ने बामपन्थी सरकारले देखाउने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तिम समयमा जापानको शानदार पुनरागमन, नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

सम्बन्धित

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group