ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९ विरुद्ध लड्न स्वास्थ्य उपकरणको अभाव अहिलेको मुख्य चुनौती – सरकारका प्रवक्ता खतिवडा


एबीसी न्यूज

काठमाडौं, ६ वैशाख । विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ विरुद्ध लड्न स्वास्थ्य उपकरणको अभाव अहिलेको मुख्य चुनौती रहेको सरकारका प्रवत्ता तथा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताउनुभएको छ ।

उहाले एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुक विशेषका लागि प्रधानसम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै उक्त कुरा बताउनु भएको हो । अबका दिनमा चुनौती थपिएको र यसका लागि आवश्यक पहल भईरहेको समेत मन्त्री खतिवडा बताउनुभयो ।

उहाले स्वास्थ्य सामाग्रीहरुको आवश्यकता अहिले नेपालभन्दा बाहिरका युरोपियन, ईटलियन लगायतका देशहरुमा भईरहेको अवस्थामा नेपालमा स्वास्थ्य उपकरणहरु कम हुन गएको बताउदै विशेषगरी, विश्वव्यापी रुपमा नै स्वास्थ्य सामाग्री अभाव भईरहेको बेला स्वास्थ्य उपकरणलगायतका विषयमा विभिन्न समस्या देखिएको बताउनुभयो ।

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुको क्षमता वृद्धिको लागि सरकारले प्रयास गरिरहेको छ । स्वास्थ्यकर्मीहरु उत्पादन गर्न सरकारले कारखानाहरु मात्रै खोलेर बस्ने हो या निजी क्षेत्र लगायत सम्बन्धित क्ष्ँेत्रस“ग समन्वय गरेर स्वास्थ्यको गुणस्तरीयतामा ध्यान दिने हो भन्ने विषयमा चुनौती रहेको भन्दै यो समयमा सबै काम सरकारले मात्रै गर्नुपर्छ भन्ने भन्दा पनि सबैले आ–आफ्नोतर्फबाट पहल गर्नुपर्ने डाक्टर खतिवडाले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौमा देश ढल्यो, अहिले कांग्रस फुट्यो !

कारबाहीपछि गगन र विश्वप्रकाश: ‘हामी जोखिम उठाउँदैछौं, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’

सम्बन्धित

कारबाहीपछि गगन र विश्वप्रकाश: ‘हामी जोखिम उठाउँदैछौं, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’

गगन थापा– ‘हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झन्डा हामीसँग छ’

कांग्रेस सहमहामन्त्री फर्मूल्लाह मन्सूर पनि निष्कासित

कांग्रेस विवाद : देउवा पक्ष निर्वाचन आयोग पुग्यो, विशेष महाधिवेशन ‘नभएको’ दाबी

कांग्रेस संकट गहिरो : गगन–विश्वलाई कारबाहीको निर्णय सुनाउँदा पूर्णबहादुर भावविह्वल

कांग्रेसको केन्द्रीय समिति बैठक ६ घन्टापछि सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com