कोरोना भाइरस संक्रमणले ज्यान गुमाउनेको संख्या ९६ हजार भन्दा धेरै, कुन देशमा कति ? (सूचिसहित)



काठमाडौं, २८ चैत ।  कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १६ लाख १० हजार २६ सङक्रमित भएका छन् ।

यस प्रकोपबाट संसारभरि ९६ हजार ४ सय ६५ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ३ लाख ५८ हजार २२ जना भने निको भएका छन् । शुक्रबार मध्याह्नसम्मको यो तथ्याङ्क सार्वजनिक गरेको हो ।

Coronavirus Update (Live)_ 1,610,062 Cases and 96,365 Deaths from COVID-19 Virus Pandemic – Worldometer

 

    Comment Here!


सम्बन्धित समाचार

View All