ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेरा लागि नेपालका सबै युवायुवती प्रकाश हुन् मेरो सम्पूर्ण जीवन तिनै छोराछोरीका लागि : प्रचण्ड


एबीसी न्यूज
मंसिर १०, २०७४ आईतबार   ९ : ५१   बजे

मंसिर १०, माडी(चितवन) । नेकपा माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले आफूहरु शोकमा रहेपनि अब मेरा लागि नेपालका प्रत्येक युवायुवती प्रकाश हुन्। सबै युवायुवती मेरा छोराछोरी हुन्। अब मेरो सम्पूर्ण जीवन तिनै छोराछोरीको भविष्य निर्माणमा खर्चिने सङ्कल्प गरेको प्रतिवद्धता व्यक्त गर्नुभयो। प्रचण्डले भन्नुभयो यस बीचमा तपाईहरुले देखाउनुभएको सद्भाव र सहानुभूतिका लागि म ऋणि छु ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकतापछि नेपालमा विकास रेल ईन्जिनको गतिमा अघि बढ्ने बताउनु भएको छ।


आइतबार चितवनको माडीमा आयोजित कोण सभामा बोल्दै प्रचण्डले भन्नुभयो, ‘कम्युनिष्ट एकता चुनाव जित्नका लागि मात्रै होइन, नेपालमा राजनीतिक स्थिरता, विकास र समृद्धिलाई गति दिन हो। चुनावपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन्छ। नेपालमा एउटै कम्युनिष्ट केन्द्र बन्छ। त्यसपछि नेपालको विकास र समृद्धिको यात्रा रेल ईन्जिनको गतिमा अघि बढ्छ।’
जसले पैसाले भोट खरिद गर्छ, त्यसले जनतालाई भेडा बाख्रा ठान्छ, सामन्तहरु जनतालाई मान्छे नै ठान्दैनन्ू बाँदरझुलामा आयोजित कार्यक्रममा प्रचण्डले भन्नुभयो, जनतालाई पैसामा किन्न खोज्नेहरुले के जनताका समस्या बुझ्छन् ? के एकदिन मासुभात खाएर तपाईं हाम्रो जीवन चल्छ ? के २, ३ हजार पैसाले तपाईं हाम्रो भविष्य बन्छ ? देशमा विकास र समृद्धि हुन्छ त ? त्यसैले आफ्नो र अर्को चिनौं। जसले जिन्दगिभर जनता ठग्यो, लुट्यो र ठेक्कापट्टालाई विकास भनेर भजाएर खायो, त्यस्ताबाट सचेत हुनुस्। २र४ पैसाको लोभमा आफ्नै खुट्टामा बञ्चरो नहान्नुस्।ूतपाईहरुलाई थाहा भयो होला, हाम्रा एक मात्र छोरा प्रकाशको हृदयघातले निधन भयो ।
चुनावी अभियानका क्रममा प्रचण्डले स्थानीय जनतासँग अन्तरक्रिया र स्थानीयका समस्याबारे चासो राख्नुभएको थियो। चुनावी अभियानमा कलाकारहरु बद्री पङ्गेनी, चेतन सापकोटा लगायतले जनवादी गीत सङ्गीत प्रस्तुत गर्नुभएको थियो।
आइतबार बिहानै अध्यक्ष प्रचण्डले माडीको बाँदरमुढेमा रहेको सशस्त्र युद्धका क्रममा मृत्यु भएका नागरिकहरुको स्मृतिमा निर्मित स्मारकमा माल्यार्पण गर्नुभएको थियो भने साँझ माडीमा बाम गठबन्धनको संयुक्त युवा भेलालाई सम्बोधन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तिम समयमा जापानको शानदार पुनरागमन, नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

सम्बन्धित

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group