डोल्पा, १० मंसिर । आज विहान देखी भएको प्रदेश सभा र प्रतिनिधी सभाको मतदानमा उपल्लो डोल्पाको फोदगाँउमा मतदान सम्पन्न भएको छ । जहाँ २३ जना मात्र मतदाता रहेका थिए ।
६६ मतदान केनद्र मध्ये २ वटा मतदान केन्द्र सम्पर्क विहिन,घेराङ र कलाङ मतदान केन्द्र सम्पर्क विहिन भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।अहिले सम्म ३५ प्रतिशत मत खसेको छ ।
प्रतिक्रिया दिनुहोस्