ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनको भाउले आज पनि नयां रेकर्ड बनायो


admin
फाल्गुन २७, २०७६ मंगलबार  १ : ५२ बजे

काठमाडौं, २७ फागुन । नेपाली बजारमा सुनको नया रेकर्ड कायम भएको छ ।

आज नेपालमा हालसम्मकै सबैभन्दा महंगो मूल्यमा सुनको कारोबार भएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपैया“मा कारोबार भइरहेको छ । यो सुनको हालसम्मकै सबैभन्दा उच्च मूल्य हो । आइतबार र सोमबार प्रतितोला ८२ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला २ सय रुपैया“ बढेर प्रतितोला ८२ हजार ७ सय रुपैया“ पुगेको हो ।

त्यस्तै तेजाबी सुन पनि हिजोको तुलनामा आज प्रतितोला २ सय रुपैया“ बढेर प्रतितोला ८२ हजार ४ सय रुपैया“मा कारोबार भइरहेको छ । आज सुनको मूल्य बढेको भएपनि चा“दीको मूल्य भने घटेको छ । आज चा“दी प्रतितोला ८ सय ८० रुपैया“मा कारोबार भइरहेको छ । आइतबार र सोमबार चा“दी प्रतितोला ८ सय ९० रुपैया“मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन–सरकारका प्रवक्ता

यौनधन्दामा चलाएको आरोपमा ठमेलबाट ५ विदेशी महिला पक्राउ

सम्बन्धित

अभावको युगमा प्रविधिमा मात्र होइन, भौतिक स्रोतमा पनि लगानी अनिवार्य

चीनका उत्कृष्ट विद्यार्थीहरू राम्रो जागिर पाउन माओत्सेतुङ र सी जिनपिङको अध्ययनमा व्यस्त

निर्माण क्षेत्रमा देखिएको मूल्यवृद्धि इतिहासकै ठूलो होः पूर्वाधारमन्त्री लम्साल

कोशी प्रदेश बजेटमा नयाँ प्राथमिकता: रोजगारी, कृषि र सुशासनमा जोड

अर्थ समितिले आ.व.२०८३/८४ को बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने

शहरी विकास विभागका महानिर्देशक बोहोराले निर्माण व्यवसायीलाई भने– मूल्यवृद्धिलाई सम्बोधन हुन्छ, काममा फर्कनुहोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com