काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उहाको मुटुको एन्जिओग्राफी गरिएको छ। उपचार प्रक्रिया अगाडि बढेको छ अस्पताल स्रोतले भन्यो, अहिले उहाँको मुटुको एन्जिओग्राफीमात्र गरेका छौं।
प्रतिक्रिया दिनुहोस्