काठमाडौं, १५ माघ ।प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विगतको भष्ट्राचार न्यूनिकरण सरकार अगाडी बढेको बताउनु भएको छ । उहाले आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा उहाले नेकपाको सरकार निमार्ण पछि विभिन्न क्षेत्रमा सुधार हुदै गएको बताउनु भएको हो ।
केन्द्रीय कमिटी बैठकमा ४ सय ४५ जना सदस्य छन्। बैठक राष्ट्रियसभा गृहमा चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्