ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुर्किना फासोको जिहादी आक्रमणमा ३५ नागरीक सहित ८० जना जिहादी मारिए।


एबीसी / संवाददाता
पुस ९, २०७६ बुधबार   १ : ४०   बजे

बुर्किना फासो,९ पुस । बुर्किना फासोमा रहेको एक सैन्य बेस क्याम्पमा आक्रमण भएको छ ।
इस्लामी आतंकवादी आक्रमणमा मारिएका ३५ नागरिक मध्ये ३१ महिलाहरु रहेको त्याहाका अधिकारीहरुले बताएका छन् । यस आक्रमणमा ८० जना जिहादी पनि सुरक्षा बलसँगको भिडन्तमा मारिएका छन। फासोका राष्ट्रपति रोच मार्क क्रिश्चियन काबोरेले दुई दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेका छन् । अहिलेसम्म आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन । आक्रमण धेरै घण्टासम्म चलेको, बुर्किना फासोको सैन्य अधिकारीहरुले बताएका छन् । यसै महिनाको शुरूमा पनि देशको पूर्वक्षत्रको एउटा चर्चमा बन्दुकधारीहरुले गोली हानी गोली हानी गरेपछि कम्तिमा १४ व्यक्तिको मृत्यु भएको थियो । २०१५ यता बुर्किना फासोमा जिहादी हमलाहरू बढेको छ ।

यस वर्ष पनि सयौं मानिसहरु मारिएका छन् र १० लाख भन्दा बढि विस्थापित भएको जनाइएको छ । द्वन्द्व छिमेकी राट मालीबाट देखि सीमा पार गर्दै फैलियोएको थियो ।२०१२ मा फ्रान्सेली सेनाले उनीहरूलाई धपाउन अघि मालीमा इस्लामी आतंकवादीहरूले देशको उत्तर भाग ओगटेका थिए ।
पश्चिमी अफ्रिकी देश बुर्किना फासोको उत्तरी भागको एउटा शहरमा भएको जिहादी हमलामा धेरै नागरिक मारिए । अधिकांश मरेका महिलाहरू रहेका छन । यस आक्रमणमा ८० जना जिहादी पनि सुरक्षा बलसँगको भिडन्तमा मारिएका छन। एक विज्ञप्तिमा भनिएको छ, बुर्किना फासोको मालीको सिमाना नजिकको सहेल क्षेत्रको अरबिन्द शहरमा धेरै घण्टा हिंसा भडकियो र त्याहा सुरक्षा बलकै सात सदस्यहरू पनि मारिए ।

कुनै पनि संगठनले यो आक्रमणको जिम्मेवारी लिएको छैन। यस महिनाको शुरूमा, पूर्वी बुर्किना फासोमा क्यानाडाली खानी कम्पनी सेमाफोका कर्मचारीहरू बोकेका काफिलेमाथि संदिग्ध जिहादीहरूले आक्रमण गर्दा पनि धेरै नागरिक मारिए ।

देशको करीब आदि जनसंख्या, देशको दोस्रो भागमा पलायन भइसकेका छन् । यो क्षेत्रमा आतंंकी संगठन अलकायदाका पुर्व सीरियाली सहयोगीको नेतृत्व भएको हयात तहरीर अल–शाम गठबन्धनको वर्चस्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group