ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एभरेष्ट बैंकद्वारा गाडी हस्तान्तरण


एबीसी न्यूज
मंसिर २०, २०७६ शुक्रबार  ९ : ४० बजे
काठमाडौं, २०  मंसिर ।   एभरेष्ट बैंकले, मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपाललाई विद्यालय प्रयाेजनकालागि गाडी हस्तान्तरण गरेकाे छ । एभरेष्ट बैंककाे संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत विहिवार उक्त गाडी हस्तान्तरण गरिएकाे हाे । (CSR) कार्यक्रम का अध्यक्ष डा. बालगाेपाल बैद्य, बैंकका CEO तथा (CSR) सदस्य गजेन्द्र कुमार न्यागी, सृष्टि जाेशी माली लगाएत अन्य पदाधिकारी द्वारा गाडी हस्तान्तरण गरिएकाे हाे ।
बैंकले स्थापना कालदेखिनै (CSR) कार्यक्रम अन्तर्गत स्वास्थ्य,शिक्षा, तथा वातावरणिय संरक्षणका क्षेत्रमा विभिन्न च्यारिटी गर्दै आईरहेकाे एभरेष्ट बैंकका मार्केटिङ अधिकृत प्रभात गुरागाईंले जानकारी गराउनुभयाे । उक्त गाडी भक्तपुर सूर्यविनायक वडा नं. ४ स्थित चित्रपुर स्याहार केन्द्रकालागि, मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपालकी सल्लाहकार डा. चन्द्रलेखा तुलाधरकाे अगुवाईमा मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपालले भक्तपुरकै सूर्यविनायक शाखाबाट पहल गरिएकाे चित्रपुर स्याहार केन्द्रकी अध्यक्ष ज्याेति खतिवडाले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा भेट

रास्वपालाई विश्वास गर्न नसकिने नजिर स्थापित भयो – खुश्बु ओली

सम्बन्धित

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा हावाहुरीको सम्भावना

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com