ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठेकेदारको लापरवाहीले रुखमा चढेर फोन गर्न बाँध्य स्थानिय


एबीसी न्यूज
मंसिर १९, २०७६ बिहीबार  १ : ४१ बजे


बाजुरा १९ मंसिर । बाजुरा जिल्लाको दुर्गम क्षेत्रमा रहेको गौमुल गाउँपालीका अधिकाँस वडाहरुमा टेलिफोन सुविधा नहुदाँ घण्टौ बाटो हिडेर त्यस ठाँउका बासीन्दाहरुले रुखमा चढेर फोन गर्न बाँध्य रहेको छ ।

टेलीफोन गर्नाको लागी घरबाट घण्टौ बाटो हिडेर गाउँमा रहेको थुवा डाँडामा ठुलो रुख चढेर फोन गर्नु पर्ने बाध्याता रहेको बताउछन स्थानीय बासी जनक रोकाया । रोकायाले भने गाउँमा कुनै पनि ठाँउमा टेलिफोनको टावरले काम नगर्ने भएकोले गाउँबाट घण्टौबाटो हिडेर थुवा डाँडाको रुखको आगामा चढेपछी मात्र फोन लाग्ने भएकोले गाउँका सबै मान्छे फोन गर्नाको लागी त्यही डाँडामा गएर फोन गर्नु पर्ने बाध्याता रहेको रोकायाले बताए ।

गौमुल गाउँपालीका मा टेलिफोन नलाग्ने स्थानहरु अम्लिस,अन्द्राडी,माडी,पौदाली,मलदुगुन, तलदुगुन, पात्या,ग्रर्जाया,बेरी लगाएतका विभिन्न स्थानहरुमा टेलफिोन सुविधा नभएको स्थानीय बासी राजेश रोकायाले बताए । उनले भने गाउँमा टेलीफोन सुविधा नहुदा आफुहरु सञ्चारबाट बेखवर भएको बताए । रोकायाले भने फोन गर्नाको लागी मात्र समय मिलायर घण्टौबाटो हिडेर थुवा डाँढा पुग्नु पर्ने बाध्याता रहेको बताए ।
यता गौमुल गाउँपालीका अध्यक्ष हरि बहादुर रोकायाले भने गौमुल गाउँपालीका सबै वडाहरुमा यो वर्ष भित्र टेलिफोन सेवा पुगाई सक्ने बताएका छन । उनले नमस्तेको टावरको लागी साविको दहकोट गाविसको दुर्गाली डाँडामा टेलिकमको टावरका लागी सोलार पाता देखि अन्य सबै सामान पुगी सक्यको र आब केही दिन भित्र जोडान गर्ने बताए ।

अध्यक्ष रोकायाले भने यो वर्ष भित्र आफनो पहिलो प्रथामीकता भनेको गौमुल गाउँपालीका सबै ठाँउहरुमा टेलिफोन सेवा सञ्चालन गर्ने उदेश्यका साथ आफु लागी रहेको बताएका छन । यता दुरसञ्चार क्षेत्रीय कार्यालय अत्तरीयका निर्देशक नामकर न्यौपानेले भने बाजुराको दहकोटमा एक वर्ष पहिला नै टेलीकम टावर निमार्ण गरी सक्नु पर्ने बताए । तर उनले भने निमार्णको जिम्मा लिएको चिनीया हुनान रेड सोलार पावरका ठेकेदारको लापरवाहीका कारण टेलिकमको टावर समय मै निमार्ण हुन नसक्यको बताए ।

निमार्ण हुन लागेको टेलिकमको टावर जि.एम.एस दुइ जिविको रहेको छ । यसको क्षेमता १० किलोमिटर टाढा सम्म रहेको दुरसञ्चार क्षेत्रीय कार्यालय अतरियाका निर्देसक न्यौपानेले बताए । उनले भने यो वर्ष भित्र टेलिकमको टावर निमार्ण गर्न नसक्य कानुन अनुसार कारर्वाही गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजारमा केराको हाहाकार, मूल्य प्रतिदर्जन ३ सय ५० रुपैयाँ

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

सम्बन्धित

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान : सतर्कता अपनाउन आग्रह

गृहमन्त्रीको विवादबारे रास्वपा केन्द्रीय समिति चुपचाप, उठेन कुनै प्रश्न

गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि बोले झुट

दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com