ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलाडीको हौसला बढाउन पाकिस्तानी मन्त्री डा. मिर्जा नेपालमा


एबीसी न्यूज
मंसिर १७, २०७६ मंगलबार  ९ : ०४ बजे

काठमाडौं, १७ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा सहभागी बन्न नेपाल आएका करिब ३ सय खेलाडीहरुमा उत्साह जगाउन पाकिस्तानी मन्त्री डा.फेममिदा मिर्जा नेपाल भ्रमणमा छिन् ।

सागको उदघाटनका दिन नेपाल आइपुगेकी मन्त्री मिर्जा बुधबार सम्म नेपालमा रहने कार्यक्रम रहेको छ । पाकिस्तानको अन्तरप्रान्तीय समन्वय मन्त्री डा. मिर्जाले पाकिस्तानी खेलाडीहरुको उत्साह बढाउनका लागि नेपालको तीन दिने भ्रमण तय गरेको पाकिस्तानी दूताबासले जनाएको छ ।

पाकिस्तानले आफ्नो भूमिमा सन् १९८९ मा चौथो र सन् २००४ मा नवौं साग आयोजना गरेको थियो । नेपालमा सम्पन्न तेह्रौं प्रतियोगिताले नेपाल र पाकिस्तानवीचको सम्बन्धलाई सुदृढ गरेको पाकिस्तानी मन्त्रीको भनाइ छ । विभिन्न खेलमा सहभागी हुन महिला र पुरुषतर्फ गरी ३ सय पाकिस्तानी खेलाडी नेपाल आएका छन् । पाकिस्तानले अहिलेसम्म दुई स्वर्ण, ३ रजत र ५ कास्य गरी १० वटा पदक हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजारमा केराको हाहाकार, मूल्य प्रतिदर्जन ३ सय ५० रुपैयाँ

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

सम्बन्धित

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान : सतर्कता अपनाउन आग्रह

गृहमन्त्रीको विवादबारे रास्वपा केन्द्रीय समिति चुपचाप, उठेन कुनै प्रश्न

गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि बोले झुट

दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com