ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाललाई आत्मनिर्भर बनाउन ऊर्जामा लगानी गर्नुस- ऊर्जा मन्त्री पुन


एबीसी न्यूज
आश्विन ७, २०७६ मंगलबार   ६ : २३   बजे

 टोकियो, ७ जापान ।  असोज नेपाल सरकारका ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन (अन्नत) ले नेपाललाई आत्मनिर्भर बनाउन ऊर्जामा लगानी गर्न आग्रह गर्नुभएको छ ।

प्रवासी नेपाली एकता मंन्च जापानले मंगलबार टोकियोको नेरीमामा आयोजना गरेको समृद्ध नेपाल निर्माणमा उर्जाको महत्व र प्रवासी नेपालीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले समृद्धिको नारा पुरा गर्न देशलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो । मन्त्री पुनले सरकार समृद्धिको यात्रामा अघि बढेको बताउदै सरकारको यात्रामा सहकार्य गर्न जापानबासी नेपालीको पनि भूमिका रहेको उल्लेख गर्नुभयो । मन्त्री पुनले समृद्धिको नारा पुरा गर्न सरकारले शुशासन, गरिवी निवारण र उद्यमशिलतालाई प्राथामिकतामा राखेर काम गरेको बताउदै विकास र समृद्धि सापेक्षित रुपमा हुने बताउनुभयो ।

४ दिने जापान भ्रमणमा रहनुभएका मन्त्री पुनले जापानीजहरु नेपालमा लगानी गर्न इच्छुक भएकोले वातावरण मिलाउन समेत आग्रह गर्नुभयो । जापानी विकास नियोग (जाईका) को निमन्त्रणामा मन्त्री पुन ४ दिने भ्रमणका लागि जापान आएको कार्यक्रम संयोजक मोहन पौडेलले जानकारी दिनुभयो । ४ दिने भ्रमणमा मन्त्री पुनले जापानका कृर्षी तथा वन मामिला मन्त्री इटो योशिताका, जापानको लिबरल डेमोक्रेटिक पाटीका महासचिव निकाई तोसिहिरो, जाईकाका उपाध्यक्ष हिरोसी कातो र परराष्ट मन्त्रालयका संग उच्च स्तरीय भेटघाट गरि ऊर्जाकै विषयमा छलफल हुने बताईएको छ । मन्त्री पुन २७ तारिख शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मधेशी पार्टी सक्किएको छैनन , कर्ण, वरिष्ठ उपाध्यक्ष, जसपा, भिडियो

‘२ रुपैयाँको पनि बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु’ : अर्थमन्त्री स्वर्णिम वाग्ले

सम्बन्धित

अर्थमन्त्रीले संसदीय समितिमा झुट बोल्नुभयो : ज्ञानेन्द्र शाही

काठमाडौंका यी क्षेत्रमा ३ दिन साढे ३ घण्टा विद्युत आपूर्ति बन्द हुने

आज सातै प्रदेशमा वर्षाको सम्भावना

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्य समूहको बैठक अगस्टमा बस्छ : परराष्ट्रमन्त्री खनाल

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group