ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चक्कु प्रहार गरी सीतापाइलामा एक युवकको हत्या, ३ जना पक्राउ


एबीसी न्यूज
भाद्र १७, २०७६ मंगलबार  ५ : ०० बजे

काठमाडौं, १७ भदौ  । चक्कु प्रहार गरेर काठमाडौंको सीतापाइलामा २५ वर्षीय आकाश बस्नेतको हत्या भएको छ । नागर्जुन(५ का २५ वर्षीय आकाश बस्नेतलाई छुरा प्रहार गरेर हत्या गरिएको हो ।

महागनरीय प्रहरी वृत्त, स्वयम्भुका डीएसपी लालध्वज सुवेदीले घटनामा संलग्न भएको आशंकामा ३ जनालाई पक्राउ गरिएको बताए । बस्नेत नागार्जुन नगरपालिका–५ निवासी हुन्।  उनका अनुसार पक्राउ पर्नेमा सुर्खेतका हिमांशु क्षत्री, धादिङका साकार भनिने सागर तामाङ र दोलखाका सुवास श्रेष्ठ उर्फ बुलेट छन् । बस्नेतसहित हत्या आरोपित सबैले मादक पदार्थ र लागूऔषध सेवन गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

‘उनीहरु चोक नजिकै रहेको भट्टीबाट निस्किने वित्तिकै झगडा भएको रहेछ’, घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने आशंकामा खोजी जारी राखिएको प्रहरीले जनाएको छ । सोमबार साँझ सामान्य विवाद हुँदा उनीहरुले बस्नेतलाई चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट घाइते भएका मनमोहन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com