ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धमाधम पक्राउ पर्दै फरार प्रतिवादी


एबीसी न्यूज
भाद्र १५, २०७६ आईतबार  २ : ५५ बजे

सिरहा , १५ भदौ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीको सक्रियतामा धमाधम पक्राउ पर्दै फरार प्रतिवादीहरु । जिल्ला अदालतबाट विभिन्न कसुरमा सजाए तोकी कैद भुक्तान गर्न बाँकी रहेका तिन जना फरार प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नागरिता किर्ते मुद्दाका लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ५ का ५३ वर्षीय रामलोचन यादव, ज्यान मार्ने उद्योग मुद्दाका सिरहा नगरपालिका वडा नं. १४ का ५५ वर्षीय महेन्द्र पासवान र लेनदेन बिगो मुद्दाका सिरहा नगरपालिका वडा नं. १४ का ६२ वर्षीय शिव दयाल पासवान रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

साविक खरुक्याईहि गा।वि।स।वडा न। ३ बस्ने ४५ वर्षीय जकरु मुखियाको जाहेरीले नागरिकता किर्ते मुद्दका फरार प्रतिवादि लक्ष्मीपुर पतारी गा.पा. ५ वस्ने ५३ वर्षीय रामलोचन यादवलाई इलका प्रहरी कार्यालय महेशपुरपतारबाट खटीएको गस्ती टोलीले लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ५ बाट पक्राउ गरी इलका प्रहरी कार्यालय महेशपुरपतार ल्याई राखिएको थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

त्यसतै सिरहा नगरपालिका वडा नं. १४ बस्ने २३ वर्षीय ममता कुमारी दासको जाहेरीले ज्यान मार्ने उद्योग मुद्दाका सोही वडामा बस्ने ५४ वर्षीय महेन्द्र पासवानलाई सुखचैनाबाट प्रहरीले पक्राउ गरिएको छ । र लेनदेन मुद्दाका फरार प्रतिवादी सिरहा नगरपालिका वडा नं। १४ का ६२ वर्षीय शिव दयाल पासवानलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com