ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिउसन पढ्न हिडेकि बालिका को मृत्यु, अन्य आठ जना बेहोस


एबीसी न्यूज
भाद्र ११, २०७६ बुधबार  १ : २० बजे

पाल्पा, ११ भदौ । पाल्पाको रम्भा गाउ“पालिकामा एक जना छात्राको एक्कासी ढलेर मृत्यु भएको छ ।

रम्भा माध्यमिक बिद्यालय रम्भा गाउ“पालिका तनहु“मा कक्षा १० मा अध्ययनरत कमला फाल आज बिहान पौने ८ बजेतिर बिद्यालयमा ट्युसन पढ्न आउने क्रममा बिद्यालयकै नजिकै एक्कासी बेहोस भएको विद्यालयले जनाएको छ । उनका ९ जना सहपाठी साथीहरु समेत रुदा रुदै बेहोस भएका छन । बेहोस भएकी छात्रा फालको प्राथमिक स्वास्थ्य केन्द्र तनहु“मा उपचार हुन सम्भव नभएपछि तत्कालै लुम्बिनी मेडिकल कलेज पठाइएपनि बाटोमै मृत्यु भएकोे बिद्यालयका प्रधानाध्यापक तुल्सी अर्यालले बताउनुभयो ।

उनी बिद्यालयबाट करिव २ सय मिटर पर बाटोमा घरबाट बिद्यालय जादै गर्दा ढलेकी थिइन । आफ्नो साथी ढलेको देखेपछि आत्तिएर उनका साथीहरु पनि बेहोस भएका थिए । उनीहरु मध्ये ७ जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २ जनाको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । थप बिबरण भने आउन बा“की छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो– सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, अध्यादेशमार्फत नयाँ व्यवस्था लागू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com